काठमाडौं महानगरको बजेट २५ अर्ब ४१ करोड

काठमाडौं महानगरको बजेट २५ अर्ब ४१ करोड


  • 6.9K
    SHARES
    • आषाढ १०, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.6K Views

    काठमाडौं महानगरको बजेट २५ अर्ब ४१ करोड

    काठमाडौं, १० असार । काठमाडौं महानगरपालिकाले २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको नयाँ बजेट ल्याएको छ ।

    images

    ठमाडौं महानगरको नयाँ बजेट प्रस्तुत गर्ने क्रममा महानगरकी उप प्रमुख सुनिता डंगोलले सो बजेट ल्याएको बताएकी हुन् । सञ्चित कोष जम्मा हुने २२ अर्ब ३५ करोड र अन्य कोषबाट ३ अर्ब ५ करोड १ लाखलगायत अन्य स्रोतबाट बजेट सुनिश्चित हुने छ ।

     

  • सम्बन्धित विषय:

  • # काठमाडाैं महानगरपालिका

  • तेस्रो आँखा
    लेखकबाट थप