• ट्रेण्डिङ्ग :
विमानस्थलबाट स्याम्पुको झोलमा मिसाएर लुकाई ल्याएको १०० ग्राम सुन बरामद

विमानस्थलबाट स्याम्पुको झोलमा मिसाएर लुकाई ल्याएको १०० ग्राम सुन बरामद


  • 5.4K
    SHARES
    • आषाढ १०, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 8.4K Views

    विमानस्थलबाट स्याम्पुको झोलमा मिसाएर लुकाई ल्याएको १०० ग्राम सुन बरामद

    काठमाडौं, १० असार । सलाम एयरवेजको उडान नं ४२७ मार्फत ओमनबाट आएका सिराहाका निरञ्जनकुमार सिंहको साथबाट आज १०० ग्राम सुन बरामद गरिएको छ । 

    images

    त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रमुख भन्सार प्रशासक महेश भटराईका अनुसार पक्राउ परेका सिंहले सन सिल्क स्याम्पुको झोलमा मिसाएर लुकाई ल्याएका उनलाई भन्सार कार्यालयले नियन्त्रणमा लिएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप