पोखरामा सडक भासियो, एक घर समेत जोखिममा 

पोखरामा सडक भासियो, एक घर समेत जोखिममा 


  • 6.6K
    SHARES
    • आषाढ १२, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 10.1K Views

    पोखरामा सडक भासियो, एक घर समेत जोखिममा 

    काठमाडौं, १२ असार । पोखराको फिर्केखोला नजिकै सडक भासिएपछि एक घरसमेत जोखिममा परेको छ । आज बिहान सडक भासिँदा घरसमेत जोखिममा परेको स्थानीयले बताएका छन्।

    images

    पोखरा महानगरपालिका वडा नम्बर ४ स्थित बुढानिलकण्ठ किरियाकर्म अगाडिको सडक भासिएको हो। करिब १० मिटर सडक भासिएको छ। सडक भासिएको ठाउँको पोखरा महानगरकी उपमेयर मञ्जुदेवी गुरूङले अवलोकनसमेत गरेकी छन्। भासिएको सडक मर्मत गर्ने तयारी छ।

    तस्बिर: दीपेन्द्रबहादुर क्षेत्रीको फेसबुकबाट

  • सम्बन्धित विषय:

  • # गण्डकी प्रदेश
  • # पाेखरा

  • तेस्रो आँखा
    लेखकबाट थप