कांग्रेस केन्द्रीय सदस्य सुनुवारलाई पत्नीशोक

कांग्रेस केन्द्रीय सदस्य सुनुवारलाई पत्नीशोक


  • 11.1K
    SHARES
    • आषाढ १२, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 17.1K Views

    कांग्रेस केन्द्रीय सदस्य सुनुवारलाई पत्नीशोक

    काठमाडौं, १२ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप सुनुवारलाई पत्नीशोक परेको छ । 

    images

    सुनुवारकी धर्मपत्नी प्रमिला देवी सुनुवारको ५४ वर्षको उमेरमा निधन भएको हो । लामो समयदेखि सुगर, प्रेसरको समस्या भएकी उनले नियमित औषधि सेवन गरिरहेकी थिइन् ।

    सुनुवारको आइतबार बिहान खिजिदेम्बा गाउँपालिका–५ ओखलढुंगा स्थित आफ्नै निवासमा निधन भएको पारिवारीक श्रोतले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # ओखलढुंगा

  • तेस्रो आँखा
    लेखकबाट थप