• ट्रेण्डिङ्ग :
रौतहटको फतुवा विजयपुर नगरपालिकाका मेयरविरुद्ध अख्तियारद्वारा भ्रष्टाचारको मुद्दा दर्ता

रौतहटको फतुवा विजयपुर नगरपालिकाका मेयरविरुद्ध अख्तियारद्वारा भ्रष्टाचारको मुद्दा दर्ता


  • 6.6K
    SHARES
    • आषाढ १२, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 10.1K Views

    रौतहटको फतुवा विजयपुर नगरपालिकाका मेयरविरुद्ध अख्तियारद्वारा भ्रष्टाचारको मुद्दा दर्ता

    काठमाडौं, १२ असार । रौतहटको फतुवा विजयपुर नगरपालिकाका मेयर गोपाल राय, तत्कालिन उपमेयर कान्ति देवीसहित २१ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

    images

    प्रचलित ऐन नियम विपरित लाल बकैया नदीको ठेक्का लगाएको ठहर गर्दै अख्तियारले एक करोड ५३ लाख ५० हजार १९९ रुपैयाँ विगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

  • सम्बन्धित विषय:

  • # राैतहट

  • तेस्रो आँखा
    लेखकबाट थप