• ट्रेण्डिङ्ग :
निर्णय भएकाे एक्काइस दिन पछि फेरिएका नेकपा एसका मन्त्रीले आज सफत लिने

निर्णय भएकाे एक्काइस दिन पछि फेरिएका नेकपा एसका मन्त्रीले आज सफत लिने


  • 6.3K
    SHARES
    • आषाढ १३, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 9.7K Views

    निर्णय भएकाे  एक्काइस दिन पछि फेरिएका नेकपा एसका मन्त्रीले आज सफत लिने

    काठमाडाैं,१३ असार । पार्टीकाे निर्णय भएकाे एक्काइस दिन पछि नेकपा एसका मन्त्री फेरिएका छन् ।  गठबन्धन घटक नेकपा एकीकृत समाजवादीबाट थपिएका नयाँ मन्त्रीहरूको सपथग्रहण आज हुँदैछ । शीतल निवासमा आयोजित विशेष समारोहबीच आज राष्ट्रमन्त्री विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको सपथ गराउने बताइएको छ ।

    images

    आफूहरूलाई बिहान ११ बजे सपथका लागि बोलाइएको नयाँ एक मन्त्रीले नेपाल प्रेसलाई बताए । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई सहरी विकास, भवानीप्रसाद खापुङलाई बढुवा गर्दै स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवरलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका थिए ।

     


    तेस्रो आँखा
    लेखकबाट थप