• ट्रेण्डिङ्ग :
कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित एक जनालाई पक्राउ

कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित एक जनालाई पक्राउ


  • 5.6K
    SHARES
    • आषाढ १३, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 8.6K Views

    कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित एक जनालाई पक्राउ

    काठमाडाैं,१३ असार । जिल्ला प्रहरी कार्यालय चितवनले कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१० स्वामीचोक घर भई हाल हाल भरतपुर–५ विकासचोक बस्ने ३२ वर्षीय प्रकाश विक रहेका छन् ।

    images

    विकको कोठामा शङ्का लागि चेकजाँच गर्ने क्रममा आइतबार पेस्तोल, गोली, नगद रु एक लाख १४ हजार, सुनको सिक्री एक थान र पाँच थान मोबाइल बरामद भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


    तेस्रो आँखा
    लेखकबाट थप