• ट्रेण्डिङ्ग :
बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा ३१ वर्षीय भक्तबहादुर पक्राउ

बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा ३१ वर्षीय भक्तबहादुर पक्राउ


  • 5.6K
    SHARES
    • आषाढ १४, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 8.7K Views

    बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा  ३१ वर्षीय भक्तबहादुर  पक्राउ

    पाल्पा,१४ असार । पाल्पामा बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजना पुरुषलाई नियन्त्रणमा लिएको छ । रिब्दीकोट गाउँपालिकाका–६ ठिमुरे बस्ने ३१ वर्षीय भक्तबहादुर झेडीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

    images

     गत असार ७ गते साँझ पौने ८ बजेको समयमा एक बालिकालाई जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ । सामुदायिक वनमा लगेर बालिकामाथि जबर्जस्ती करणी भएको प्रहरीले जनाएको छ । पीडित बालिकाको आमाले प्रहरीमा दिएको उजुरीका आधारमा आरोपीलाई पक्राउ गरेर अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिृए ।


    तेस्रो आँखा
    लेखकबाट थप