• ट्रेण्डिङ्ग :
बामदेवको नयाँ दलका केन्द्रीय सदस्यहरू यी हुन्...

बामदेवको नयाँ दलका केन्द्रीय सदस्यहरू यी हुन्...


  • 5.7K
    SHARES
    • आषाढ १४, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 8.8K Views

    बामदेवको नयाँ दलका केन्द्रीय सदस्यहरू यी हुन्...

    काठमाडौं, १४ असार । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले मंगलबार नयाँ पार्टीको घोषणा गर्दै छन् । काठमाडौंमा मंगलबार कार्यक्रम आयोजना गरेर गौतमले औपचारिक रुपमा नयाँ पार्टीको घोषणा गर्न लागेका हुन् ।

    images

    तत्काललाई ६८ जनाको केन्द्रीय समिति बनाउने गरी गौतमले घोषणा गर्न लागेको नयाँ पार्टीको नाम नेकपा (एकता राष्ट्रिय अभियान) हुनेछ ।

    290523950_573205780859613_6419318310193717363_n.jpg-522x650.jpg289832321_425393606120284_6816938188641682375_n.jpg-522x650.jpg


    तेस्रो आँखा
    लेखकबाट थप