• ट्रेण्डिङ्ग :
युवतीलाई होटलमा लगेर बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ

युवतीलाई होटलमा लगेर बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ


  • 5.6K
    SHARES
    • आषाढ १४, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 8.5K Views

    युवतीलाई होटलमा लगेर बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ

    काठमाडौं, १४ असार । एक युवतीलाई होटलमा लगेर बलात्कार गरेको अभियोगमा आज प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

    images

    सूर्यविनायक नगरपालिका–९ बासघारीस्थित रुहोसा रिसोर्टमा २१ वर्षीया युवतीलाई जबर्जस्ती बलात्कार गरेको अभियोगमा प्रहरीले सूर्यविनायक नगरपालिका–२ बालकोट बस्ने २५ वर्षीय मनिष खत्रीलाई आज पक्राउ गरेको भक्तपुर महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

    युवतीलाई  मनिषले जबर्जस्ती गरेको उजुरी दिएलगत्तै जगातीस्थित प्रहरी बृत्तबाट खटिएको प्रहरीले उनलाई रिसोर्टबाटै पक्राउ गरी अनुसन्धान सुरु गरेको उनको भनाइ थियो  ।


    तेस्रो आँखा
    लेखकबाट थप