स्थानीय तह निर्वाचनकाे समिक्षा गर्न कांग्रेसले डाक्यो केन्द्रीय समिती बैठक

स्थानीय तह निर्वाचनकाे समिक्षा गर्न कांग्रेसले डाक्यो केन्द्रीय समिती बैठक


  • 6.9K
    SHARES
    • आषाढ १६, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 10.6K Views

    स्थानीय तह निर्वाचनकाे समिक्षा गर्न कांग्रेसले डाक्यो केन्द्रीय समिती बैठक

    काठमाडौं, १६ असार । स्थानीय तह निर्वाचको समिक्षा गर्न नेपाली कांग्रेसले केन्द्रीय समितीको बैठक बोलाएको छ। वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको समीक्षालगायत विविध विषयमा छलफल गर्न असार २७ गते बैठक बोलाइएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

    images

    बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।  वैशाख ३० गते भएको चुनावमा कांग्रेस पहिलो पार्टी बनेको थियो। सत्तारूढ गठबन्धनका दलहरूसँग विभिन्न पालिकामा कांग्रेस चुनावी तालमेल गरेको थियो। कांग्रेसले ३२९ पालिकामा मेयररअध्यक्ष जितेको छ।

  • सम्बन्धित विषय:

  • # कांग्रेस

  • तेस्रो आँखा
    लेखकबाट थप