समयमा पाठ्यपुस्तक नपुर्‍याएको भन्दै अखिल (क्रान्तिकारी)ले जनक शिक्षाका प्रबन्ध निर्देशकलाई कालोमोसो दल्याे

समयमा पाठ्यपुस्तक नपुर्‍याएको भन्दै अखिल (क्रान्तिकारी)ले जनक शिक्षाका प्रबन्ध निर्देशकलाई कालोमोसो दल्याे


  • 7.0K
    SHARES
    • आषाढ १७, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.8K Views

    समयमा पाठ्यपुस्तक नपुर्‍याएको भन्दै अखिल (क्रान्तिकारी)ले जनक शिक्षाका प्रबन्ध निर्देशकलाई कालोमोसो दल्याे

    काठमाडौं, १७ असार । समयमा नै पाठ्यपुस्तक दिन नसकेको भन्दै विप्लवले नेतृत्व गरेको नेकपा निकट विद्यार्थीले जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झालाई दुर्व्यवहार गरेका छन् ।

    images

    अखिल (क्रान्तिकारी)को विद्यार्थीले कार्यकक्षमा नै पुगेर झालाई कालोमोसो दलेका छन् । पाठ्यपुस्तकको कृतिम अभाव गराएको, कागज खरिदमा अनियमितता गरेको, केन्द्रमा भ्रष्टाचार गरेको लगायतका आरोप लगाउँदै उनीहरुले कालोमोसो दलेका हुन् ।


    तेस्रो आँखा
    लेखकबाट थप