• ट्रेण्डिङ्ग :
केन्द्रीय कार्यालय च्यासलमा नेकपा एमाले सचिवालयकाे बैठक बस्दै

केन्द्रीय कार्यालय च्यासलमा नेकपा एमाले सचिवालयकाे बैठक बस्दै


  • 5.7K
    SHARES
    • आषाढ १९, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 8.8K Views

    केन्द्रीय कार्यालय च्यासलमा नेकपा एमाले सचिवालयकाे बैठक बस्दै

    काठमाडौ, १९ असार – नेकपा एमाले सचिवालयकाे बैठक बस्दै छ। बैठक आइतबार बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरि बोलाइएको छ। आइतबारको सचिवालय बैठकका लागि शनिबार बसेको केन्द्रीय कार्यालयको बैठकले अजेण्डा तय गरिसकेको छ। 

    images

    बैठकमा आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल हुनेछ। केन्द्रीय कार्यालय सञ्चालन, सचिवालय बैठकका एजेण्डा तयार गर्ने लगायत कामका लागि महासचिवको नेतृत्वमा तीन उपमहासचिव, सात सचिव र कार्यालय सचिव गरी १२ जनाको केन्द्रीय कार्यालयमा छलफल हुने  छ।   


    तेस्रो आँखा
    लेखकबाट थप