• ट्रेण्डिङ्ग :
प्रदेशसभा सदस्य कौशल यादवलाई साधारण सदस्य समेत नरहने गरी निष्काशन

प्रदेशसभा सदस्य कौशल यादवलाई साधारण सदस्य समेत नरहने गरी निष्काशन


  • 5.8K
    SHARES
    • आषाढ १९, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 8.9K Views

    प्रदेशसभा सदस्य  कौशल यादवलाई साधारण सदस्य समेत नरहने गरी  निष्काशन

    काठमाडाैं,१९ असार ।जसपाले गत स्थानीय चुनावमा अन्तर्घात गरेको निष्कर्ष निकाल्दै एक जना प्रदेशसभा सदस्यलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशनको घोषणा गरेको छ । महोत्तरी जिल्ला कार्यसम्पादन समिति बैठकले प्रदेशसभा सदस्य कौशल कुमार यादवलाई साधारण सदस्य समेत नरहनेगरी कारबाहीको घोषणा गरेको हो ।

    images

    आइतबार बसेको बैठकले उनलाई निष्काशन गरेको जिल्ला अध्यक्ष रामप्रकाश यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनीसँगै संघीय शिक्षक फोरमका कौशल कुमार यादवलाई पनि निष्काशन गरिएको छ।  उनीहरुलाई पार्टी विधानअनुसार निष्काशन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

    j_d0j63GB27v.jpg


    तेस्रो आँखा
    लेखकबाट थप