• ट्रेण्डिङ्ग :
सोमबार मधेस प्रदेशको बजेटमाथि छलफल हुँदै

सोमबार मधेस प्रदेशको बजेटमाथि छलफल हुँदै


  • 5.1K
    SHARES
    • आषाढ २०, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 7.9K Views

    सोमबार मधेस प्रदेशको बजेटमाथि छलफल हुँदै

    काठमाठौं,२० असार – मधेस प्रदेश सरकारले ल्याएको बजेटमाथि आज (सोमबार) देखि छलफल हुने भएको छ। प्रदेश सभामा सोमबारदेखि आउँदो आर्थिक वर्षको बजेटमाथि छलफल सुरु हुने भएको हो। प्रदेश सरकारले बजेट ल्याएको १९ दिनपछि त्यसमाथि छलफल सुरु हुँदैछ।

    images

    मधेस प्रदेश सरकारले यही असार १ गते ४६ अर्ब ८८ करोड नौ लाख ४६ हजार रुपैयाँको बजेट ल्याएको थियो।

     


    तेस्रो आँखा
    लेखकबाट थप