कि अर्थमन्त्रीले राजिनामा दिनुपर्छ, कि प्रधानमन्त्रीले उहाँलाई हटाउनुपर्छ: गगन थापा

कि अर्थमन्त्रीले राजिनामा दिनुपर्छ, कि प्रधानमन्त्रीले उहाँलाई हटाउनुपर्छ: गगन थापा


  • 23.1K
    SHARES
    • आषाढ २०, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 35.5K Views

    कि अर्थमन्त्रीले राजिनामा दिनुपर्छ, कि प्रधानमन्त्रीले उहाँलाई हटाउनुपर्छ: गगन थापा

    काठमाडाैं, २० असार । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अर्थमन्त्रीको विषयमा यतिका धेरै प्रश्न उठेपछि अर्थमन्त्रीले कि राजिनामा दिनुपर्ने  कि प्रधानमन्त्रीले उनलाई हटाउनुपर्ने बताएका छन् । 

    images

    सोमबारको प्रतिनिधि सभाको बैठकपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै थापाले यस्तो बताएका हुन् । ‘अर्थमन्त्रीको विवादबारे तत्काल प्रधानमन्त्री एक्सनमा जानुपर्छ’, थापाले भने ‘कि अर्थमन्त्रीले राजिनामा दिनुपर्छ कि प्रधानमन्त्रीले कारबाही गरेर छानबिन गर्नुपर्छ ।’

    बजेटमा छलफल हुँदा पनि अर्थमन्त्रीलाई प्रत्येक करको दायरा चलाएको विषयमा संसदमा स्पष्ट जवाफ दिनुपर्छ भन्ने माग गरेको भन्दै थापाले सीसीटीभी फुटेज मेटाएको विषयले झन शंका पैदा गरेको बताए । 

  • सम्बन्धित विषय:

  • # गगन थापा

  • तेस्रो आँखा
    लेखकबाट थप