चम्पादेवीकाे पलापुमा केन्द्रीय प्रसारण लाइन जडान

चम्पादेवीकाे पलापुमा केन्द्रीय प्रसारण लाइन जडान


  • 10.1K
    SHARES
    • आषाढ २१, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 15.6K Views

    चम्पादेवीकाे पलापुमा केन्द्रीय प्रसारण लाइन जडान

    काठमाडौं, २१ असार। ओखलढुंगाको चम्पादेवी गाउँपालिकाकाे वडा नम्बर १ र २ (साविककाे पलापु गाविस) मा केन्द्रीय प्रसारण लाइन जडान भएकाे छ। 

    images

    प्रसारण लाइन जडान भएपछि घरघरमा बत्ति बाल्ने प्रक्रिया सुरू भएकाे छ । लामो समय देखि अन्धकारमा बसिरहेका चम्पादेवी एक र दुईबासी नागरिक अब भने बत्ति बल्ने कुरामा विश्वस्त भएका छन् ।

    छिट्टै चम्पादेवी एक र दुईको घरमा पनि बत्ति बालिने पालिका अध्यक्ष नवराज केसीले जानकारी दिए । चम्पादेवीको बाँकी वडाहरुमा पनि विद्युतिकरणको काम धमाधम भैरहेको अध्यक्ष केसीले बताए । 

    291590554_1027131354834454_4873404746715109374_n.jpg291065618_782695146073629_2750495102513050554_n (2).jpg

  • सम्बन्धित विषय:

  • # ओखलढुंगा

  • तेस्रो आँखा
    लेखकबाट थप