• ट्रेण्डिङ्ग :
अर्थमन्त्री बर्खास्तीको माग गर्दै बानेश्वरमा प्रदर्शन

अर्थमन्त्री बर्खास्तीको माग गर्दै बानेश्वरमा प्रदर्शन


  • 6.5K
    SHARES
    • आषाढ २१, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 10.0K Views

    अर्थमन्त्री बर्खास्तीको माग गर्दै बानेश्वरमा प्रदर्शन

    काठमाडाै.,२१ असार । अर्थमन्त्री जनार्दन शर्माको बर्खास्तीको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ । प्रदर्शनकारीहरुले काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शन गरेका हुन् ।

    images

    नेकपा एमाले निकट राष्ट्रिय युवा संघले अर्थमन्त्री राजीनामा दे, अर्थमन्त्रीलाई बर्खास्त गर, भन्दै नाराबाजी गरेका छन् । उनीहरुले बजेट निर्माण प्रकृयाका क्रममा भएको गतिविधिको सीसी टीभी फुटेज सार्वजनिक गर्न माग गरेका छन् ।

    अर्थमन्त्री शर्माले बजेट निर्माण प्रकृयामा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको भन्दै सदनदेखि सडकसम्म चर्को आलोचना भइरहेको छ ।   


    तेस्रो आँखा
    लेखकबाट थप