• ट्रेण्डिङ्ग :
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज १ बजे बस्दै

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज १ बजे बस्दै


  • 5.1K
    SHARES
    • आषाढ २२, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 7.8K Views

    माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज १ बजे  बस्दै

     काठमाडाैं,२२ असार ।  नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । हिजोसम्म बस्ने भनिएको बैठक आज १ बजेसम्मका लागि स्थगित गरिएको थियो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरु पदाधिकारी चयनको गृहकार्यमा लागेपछि हिजोको बैठक स्थगित गरिएको थियो ।

    images

    यसअघि पूर्व स्थायी कमिटी र इन्चार्जहरूको बैठकले पार्टीको पोलिट्ब्यूरो, स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव ल्याउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको छ ।  आजको बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ । 


    तेस्रो आँखा
    लेखकबाट थप