• ट्रेण्डिङ्ग :
झापामा एउटा मृत हात्ती फेला

झापामा एउटा मृत हात्ती फेला


  • 10.6K
    SHARES
    • आषाढ २२, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 16.4K Views

    झापामा एउटा मृत हात्ती फेला

    विराटनगर, २२ असार । झापामा एउटा हात्ती मृत भेटिएको छ । बुधबार अर्जुनधारा नगरपालिका ५ मा अर्को हात्ती मृत भेटिएको हो ।

    images

    असार १७ गते बुद्धशान्ति गाउँपालिका-५ को आयाबारीमा हात्ती मृत भेटिएको थियो। दहिझोडा खोला किनारमा दाह्रे हात्ती मृत भेटिएको हो । असार १७ गते पनि दाह्रे हात्ती नै मृत भेटिएको थियो । हात्तीको मृत्युको कारण खुल्न सकेको छैन । यसअघि मृत भेटिएको हात्तीको मृत्युको कारण पनि खुलेको छैन ।

  • सम्बन्धित विषय:

  • # झापा

  • तेस्रो आँखा
    लेखकबाट थप