• ट्रेण्डिङ्ग :
अर्थमन्त्रीले आफूमाथि उठेका प्रश्नबारे संसदमा जवाफ दिँदै, एमालेले बहिष्कार गर्ने

अर्थमन्त्रीले आफूमाथि उठेका प्रश्नबारे संसदमा जवाफ दिँदै, एमालेले बहिष्कार गर्ने


  • 5.4K
    SHARES
    • आषाढ २२, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 8.3K Views

    अर्थमन्त्रीले आफूमाथि उठेका प्रश्नबारे संसदमा जवाफ दिँदै, एमालेले बहिष्कार गर्ने

    काठमाडौं, २२ असार। अनधिकृत व्यक्ति सहभागी गराई बजेट बनाएको विषयमा तीब्र आलोचनापछि अर्थमन्त्री जनार्दन शर्माले सदनमा आज जवाफ दिँदैछन् । तर, प्रमुख प्रतिपक्षी नेकपा एमालेले शर्माको जवाफ नसुन्ने गरी बैठक बहिष्कारको तयारी गरेको छ ।

    images

    नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखले आफूहरूसँग केही छलफल नगरेको बताए । उनले भने, ‘प्रमुख प्रतिपक्षले निरन्तर उठाएको विषयलाई बेवास्ता गरेर पेलेर जाने नियत देखियो । हामी अर्थमन्त्रीका कुरा सुन्दैनौं । बैठक चल्न सक्दैन ।’ यसअघि संसद बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग गरेका थिए ।


    तेस्रो आँखा
    लेखकबाट थप