• ट्रेण्डिङ्ग :
सुरु हुन सकेन प्रतिनिधि सभा बैठक, सभामुखको कार्यकक्षमा दलका प्रतिनिधि छलफलमा

सुरु हुन सकेन प्रतिनिधि सभा बैठक, सभामुखको कार्यकक्षमा दलका प्रतिनिधि छलफलमा


  • 5.8K
    SHARES
    • आषाढ २२, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 8.9K Views

    सुरु हुन सकेन प्रतिनिधि सभा बैठक, सभामुखको कार्यकक्षमा दलका प्रतिनिधि छलफलमा

    काठमाडौं, २२ असार । प्रतिनिधि सभाको बैठक अझै सुरु भएको छैन । बैठक रोकेर अहिले सभामुख अग्नि सापकोटाको कार्यकक्षमा सबै दलका प्रतिनिधिहरुबीच छलफल भइरहेको छ ।

    images

    प्रमुख प्रतिपक्षी नेकपा एमालेले बजेट निर्माणमा अनाधिकृत व्यक्तिको संलग्नता रहेको भन्दै छानबिनका लागि संसदीय समिति बनाउन माग गर्दै आएको थियो । अर्थमन्त्री जनादर्न शर्माको दल माओवादी केन्द्र छानबिन समिति बनाउन सहमत देखिएको छ ।तर त्यसअघि अर्थमन्त्री शर्माले आफ्नो धारणा प्रतिनिधि सभामा राख्न चाहेका छन् । एमालेले भने शर्मालाई बहिस्कार गर्दै आएको छ । 


    तेस्रो आँखा
    लेखकबाट थप