• ट्रेण्डिङ्ग :
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर २ गते एकै चरणमा गर्न आयोगको सिफारिस

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर २ गते एकै चरणमा गर्न आयोगको सिफारिस


  • 7.4K
    SHARES
    • आषाढ २२, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 11.3K Views

    प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर २ गते एकै चरणमा गर्न आयोगको सिफारिस

    काठमाडौं, २२ असार। निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर २ गते शुक्रबार एकै चरणमा गर्न सरकारलाई सिफारिस गरेको छ ।

    images

    बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटार पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितको टोलीले मंसिर २ मा निर्वाचन गर्न सिफारिस गरेको हो ।

    निर्वाचनको मिति निर्वाचन आयोगको सिफारिसमा सरकारले तोक्ने कानुनी व्यवस्था छ । निर्वाचन आयोग स्रोतका अनुसार आयोग पदाधिकारीले १२०  दिन तयारीको समय पुग्ने गरी मिति घोषणा गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरेका छन् ।


    तेस्रो आँखा
    लेखकबाट थप