माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातको छानबिन गर्ने

माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातको छानबिन गर्ने


  • 6.5K
    SHARES
    • आषाढ २३, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 10.0K Views

    माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातको छानबिन गर्ने

    काठमाडौं, २३ असार। नेकपा माओवादी केन्द्रले ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातको छानबिन गर्ने भएको छ ।

    images

    काठमाडौंमा जारी केन्द्रीय समितिको बिहीबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अनुशासन आयोगका अध्यक्ष टंक राईको नेतृत्वमा छानबिन समिति बनाउने प्रस्ताव राखेका हुन् । यो समितिले १५ दिनभित्र स्थायी समितिलाई प्रतिवेदन बुझाउने र त्यसका आधारमा कारबाही गर्ने उनले बताए ।

  • सम्बन्धित विषय:

  • # माओवादी केन्द्र

  • तेस्रो आँखा
    लेखकबाट थप