त्रिचन्द्र क्याम्पस बचाऔँ अभियानमा विद्यार्थीहरू

त्रिचन्द्र क्याम्पस बचाऔँ अभियानमा विद्यार्थीहरू


  • 8.7K
    SHARES
    • आषाढ २४, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 13.4K Views

    त्रिचन्द्र क्याम्पस बचाऔँ अभियानमा विद्यार्थीहरू

    काठमाडाैं,२४ असार । त्रिचन्द्र क्याम्पसका विद्यार्थीहरुले ‘क्याम्पस बचाउ’ अभियान सुरु गरेका छन् । विद्यार्थीहरुले शुक्रबार क्याम्पस बचाउन आग्रह गर्दै सोलिडारिटी मार्च आयोजना गरेका हुन् ।

    images

    विद्यार्थीहरुले क्याम्पस रुग्ण अवस्थामा पुगेको भन्दै सरकारको ध्यानकर्षण समेत गराए । प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले त्रिचन्द्र क्याम्पस बचाऔँ, प्रधानमन्त्रीले अध्ययन गरेको क्याम्पस कहिले बन्ने ? लगायतका नारा लेखेका प्लेकार्ड बोकेका थिए ।


    तेस्रो आँखा
    लेखकबाट थप