• ट्रेण्डिङ्ग :
एमाले केन्द्रीय विभागका पदाधिकारीहरूकाे बैठक सुरू

एमाले केन्द्रीय विभागका पदाधिकारीहरूकाे बैठक सुरू


  • 6.6K
    SHARES
    • आषाढ २४, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.2K Views

    एमाले केन्द्रीय विभागका पदाधिकारीहरूकाे बैठक सुरू

    काठमाडाैं,२४ असार । एमाले केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरूको बैठक केन्द्रीय कार्यालयमा सुरु भएको छ ।  बैठकमा महासचिव शंकर पोखरेलले विभागका कामहरूका बारेमा अपेक्षा र जिम्मेवारीहरूका बारेमा धारणा राखिरहेका छन् ।

    images

    चार दिनअघि एमालेले २७ वटा केन्द्रीय विभागलाई पूर्णता दिएको थियो । आजको बैठकमा तिनै विभागका प्रमुख, उपप्रमुख, सचिवलगायत उपस्थित छन् । महासचिव पोखरेलले सम्बोधन गरेपछि बैठकलाई अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।


    तेस्रो आँखा
    लेखकबाट थप