• ट्रेण्डिङ्ग :
माओवादी केन्द्रकाे स्थायी कमिटी बैठक सुरु

माओवादी केन्द्रकाे स्थायी कमिटी बैठक सुरु


  • 6.3K
    SHARES
    • आषाढ २५, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 9.7K Views

    माओवादी केन्द्रकाे  स्थायी कमिटी बैठक सुरु

    काठमाडाैं,२५ असार ।  नेकपा (माओवादी केन्द्र)काे स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडा बसेको बैठकमा नवनियुक्त स्थायी कमिटीका अधिकांश सदस्य उपस्थित भएका छन् । 

    images

    बैठकमा पार्टीको केन्द्रीय कमिटी बैठकको समीक्षा हुनुका साथै पोलिटब्युरो चयनमा देखिएको विवादबारे छलफल हुने बताइएको छ । पदाधिकारी चयनबारे पनि आजको बैठकमा छलफल हुने भएको छ । 


    तेस्रो आँखा
    लेखकबाट थप