• ट्रेण्डिङ्ग :
देशको राज्यप्रणाली बदल्न आवश्यक छ: शेखरजङ्ग रायमाझी 

देशको राज्यप्रणाली बदल्न आवश्यक छ: शेखरजङ्ग रायमाझी 


  • 4.5K
    SHARES
    • आषाढ २६, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 6.9K Views

    देशको राज्यप्रणाली बदल्न आवश्यक छ: शेखरजङ्ग रायमाझी 

    काठमाडौं, २६ असार । संयुक्त राष्ट्रिय जनमोर्चा आन्दोलनका संयोजक शेखरजङ्ग रायमाझीले देशको राज्यप्रणाली बदल्न आवश्यक रहेको बताएका छन् । 

    images

    आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले राजनीतिक प्रणाली गलत भएको कारणले देशको राष्ट्रियता र इज्जत माथी पटकपटक प्रश्न उठेको बताउँदै देशको राज्य प्रणाली बदल्न आवश्यक रहेको बताएका हुन् ।  

    प्रत्येक दस दस वर्षमा नागरिकता नीति परिवर्तन गरेर देशको वैदेशिक नीति कमजोर पार्ने काम भएको उनले बताए । राज्य प्रणाली पटकपटक बद्लिएको तर देशको राष्ट्रियता र इज्जतमा झन् आँच आउदै गएको उनले स्पष्ट पारे । नागरिकता विधेयक फिर्ता लिएर बिदेशी शक्तिको गुलामीको  रुपमा नागरिकता ल्याउने तयारी भएको भन्दै उनले त्यसप्रति आपत्ति व्यक्त गरे । 


    तेस्रो आँखा
    लेखकबाट थप