• ट्रेण्डिङ्ग :
संवैधानिक परिषद सम्बन्धी विधेयक फिर्ता हुनुपर्छ: डा. शेखर कोइराला

संवैधानिक परिषद सम्बन्धी विधेयक फिर्ता हुनुपर्छ: डा. शेखर कोइराला


  • 5.9K
    SHARES
    • आषाढ २७, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 9.0K Views

    संवैधानिक परिषद सम्बन्धी विधेयक फिर्ता हुनुपर्छ: डा. शेखर कोइराला

    काठडमाडौं, २७ असार। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संवैधानिक परिषद सम्बन्धी विधेयक फिर्ता हुनुपर्ने बताएका छन् ।

    images

    पार्टी कार्यालय, सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा. कोइरालाले भने, ‘संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याउँदा ओली सरकारको विरोध गरेका थियौं । हामीले त्यो बेला विरोध गरेको अध्यादेश विधेयकका रुपमा ल्याउनु गलत छ । यो फिर्ता हुनुपर्छ ।’ सरकारले हालै मात्र संवैधानिक परिषदसम्बन्धी विधेयक राष्ट्रिय सभा सचिवालयमा दर्ता गराएको छ ।