सरकार यसरी नै चल्ने हो भने नेपाल श्रीलंकाभन्दा अगाडि जान्छ: केपी ओली

सरकार यसरी नै चल्ने हो भने नेपाल श्रीलंकाभन्दा अगाडि जान्छ: केपी ओली


  • 7.9K
    SHARES
    • आषाढ २७, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 12.2K Views

    सरकार यसरी नै चल्ने हो भने नेपाल श्रीलंकाभन्दा अगाडि जान्छ: केपी ओली

    काठमाडाैं, २७ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार यसरी नै अगाडि नै बढ्ने हो भने नेपाल श्रीलंका भन्दा अगाडि जाने बताएका छन् । 

    images

    सोमबार सम्पादकहरुसँग भेटघाट कार्यक्रममा पूर्व प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।  ‘हतियारको प्रकरण, अर्थमन्त्रीको कार्यले कम्तिमा पनि नेपाल श्रीलंकासम्म त पुग्ने नै देखिन्छ’, ओलीले भने यस अद्योगतिलाई ब्रेक लगाइएन भने नेपाल अझ त्यो भन्दा अगाडि बढेर जाने देखिन्छ ।’ सरकारको यस्तो गतिविधिप्रति बैलैमा सचेत हुनुपर्ने उनको भनाइ छ । 

    प्राप्त गरेको लोकतान्त्रिक प्रणाली र यसका विभिन्न पक्ष र यसको सहि कार्यान्वयन गरेर आगाडि बढ्नुपर्ने कुरामा सबै एकजुट भएर अगाडि बढ्नुपर्ने उनले स्पष्ट पारे । 

  • सम्बन्धित विषय:

  • # एमाले

  • तेस्रो आँखा
    लेखकबाट थप