प्रहरीका लागि हतियार खरिदबारे यथार्थ जानकारी गराउन एमालेको माग

प्रहरीका लागि हतियार खरिदबारे यथार्थ जानकारी गराउन एमालेको माग


  • 6.6K
    SHARES
    • आषाढ २९, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 10.2K Views

    प्रहरीका लागि हतियार खरिदबारे यथार्थ जानकारी गराउन एमालेको माग

    काठमाडौं, २९ असार। प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले ग्लोबल बोलपत्रबिना हतार हतारमा नेपाल प्रहरीका लागि विभिन्न हातहतियार खरिद गर्न लागिएको भन्दै आपत्ति जनाएको छ ।  

    images

    एमालेका सांसद खगराज अधिकारीले आर्थिक वर्षको अन्त्यमा रकमान्तर गरेर सामान ल्याउन लागिएको आरोप लगाउँदै ती सामान खरिद गर्नुपर्ने आवश्यकता हो होइन, ती सामान नेपाल प्रहरीबाट माग भएको हो होइन ? सो बारे सदनलाई स्पष्ट जानकारी गराउन माग गरे ।

  • सम्बन्धित विषय:

  • # नेकपा एमाले

  • तेस्रो आँखा
    लेखकबाट थप