देउवा सरकारकाे एक वर्ष
सरकारद्वारा एक वर्षको अवधिमा गरेका कामको विवरण सार्वजनिक (पूर्णपाठ)

सरकारद्वारा एक वर्षको अवधिमा गरेका कामको विवरण सार्वजनिक (पूर्णपाठ)


  • 7.6K
    SHARES
    • आषाढ २९, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 11.7K Views

    सरकारद्वारा एक वर्षको अवधिमा गरेका कामको विवरण सार्वजनिक (पूर्णपाठ)

    काठमाडौं, २९ असार। सरकारले एक वर्षको अवधिमा आफूले गरेका कामको विवराण सार्वजनिक गरेको छ । बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले देउवा सरकारको समयमा हासिल गरेका ४२ उपलब्धि सार्वजनिक गरेको हो ।

    images

    सरकारको उपलब्धिमा स्थानीय तह निर्वाचन सम्पन्न, कोभिडको मारमा परेकालाई विशेष प्याकेजको व्यवस्था लगायतका विषय समेटेको छ । त्यस्तै एमालेले गरेको ९ महिनादेखिको संसद अवरोध अन्त्य, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण लगायतका विषय पनि समेटिएको छ । सरकारले ६८ वर्षमा वृद्धभत्ता दिने र किसानलाई पेन्सन दिने व्यवस्थाको सुरुवातलाई पनि उपलब्धिमा राखेको छ ।

    a.PNGb.PNGc.PNG