• ट्रेण्डिङ्ग :
भारतीय लुटेराहरुले कञ्चनपुरको गोबरैयामा दिउँसै लुटपाट गरे

भारतीय लुटेराहरुले कञ्चनपुरको गोबरैयामा दिउँसै लुटपाट गरे


  • 5.7K
    SHARES
    • आषाढ ३०, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 8.7K Views

    भारतीय लुटेराहरुले कञ्चनपुरको गोबरैयामा दिउँसै लुटपाट गरे

    कञ्चनपुर, ३० असार। भीमदत्त नगरपालिका–४ गोबरैयामा भारतीय लुटेराहरुले बुधबार दिउँसै लुटपाट गरेका छन् । निङ्लाशैनी मन्दिर नजिक गीताचन्द सिंहको घरमा चार जनाको समूहले दिउँसै रु एक लाखसहित सुनका गहना लुटेको पीडितले प्रहरीलाई जानकारी दिएका छन् । 
     
    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार पीडितकोे उजुरीमा भारतीय नागरिकजस्ता देखिने चार जनाले हातखुट्टा बाँधेर चोरी गरेको उल्लेख गरिएको छ । प्रहरीले घटना बारे अनुसन्धान थालेको छ । 

    images


    तेस्रो आँखा
    लेखकबाट थप