• ट्रेण्डिङ्ग :
सत्तारुढ गठबन्धनका तर्फबाट उपसभामुखमा कांग्रेसकी पुष्पा भुसालद्वारा मनोनयन दर्ता

सत्तारुढ गठबन्धनका तर्फबाट उपसभामुखमा कांग्रेसकी पुष्पा भुसालद्वारा मनोनयन दर्ता


  • 4.3K
    SHARES
    • आषाढ ३०, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 6.6K Views

    सत्तारुढ गठबन्धनका तर्फबाट उपसभामुखमा कांग्रेसकी पुष्पा भुसालद्वारा मनोनयन दर्ता

    काठमाडौं, ३० असार। प्रतिनिधि सभाको उपसभामुखमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसकी पुष्पा भुसालले मनोनयन दर्ता गराएकी छन् ।

    images

    मनोनयनपश्चात आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप