अमेरिकालाई एसपीपीमा सहभागी नहुने पत्र तत्काल लेख्न नारायणकाजी श्रेष्ठको माग

अमेरिकालाई एसपीपीमा सहभागी नहुने पत्र तत्काल लेख्न नारायणकाजी श्रेष्ठको माग


  • 8.2K
    SHARES
    • आषाढ ३०, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 12.7K Views

    अमेरिकालाई एसपीपीमा सहभागी नहुने पत्र तत्काल लेख्न नारायणकाजी श्रेष्ठको माग

    काठमाडौं, ३० असार । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने पत्र तत्काल लेख्न सरकारलाई आग्रह गरेको छ ।

    images

    चौतर्फी विरोधपछि मन्त्रिपरिषदले ६ असारमा एसपीपी अघि नबढाउने निर्णय गरेको थियो । तर अहिलेसम्म अमेरिकालाई पत्र पठाएको छैन । बिहीबार राष्ट्रियसभाको बैठकमा बोल्दै पूर्व परराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठले भने, एसपीपी अगाडि नबढाउने निर्णयमा पुगेका छौं भनेर पत्र लेख्नुपर्‍यो ।’

  • सम्बन्धित विषय:

  • # एसपीपी

  • तेस्रो आँखा
    लेखकबाट थप