• ट्रेण्डिङ्ग :
एमालेको तर्फबाट उपसभामुखमा विद्या भट्टराईकाे उम्‍मेदवारी दर्ता

एमालेको तर्फबाट उपसभामुखमा विद्या भट्टराईकाे उम्‍मेदवारी दर्ता


  • 4.6K
    SHARES
    • आषाढ ३०, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 7.1K Views

    एमालेको तर्फबाट उपसभामुखमा विद्या भट्टराईकाे उम्‍मेदवारी दर्ता

    काठमाडौं, ३० असार । प्रतिनिधि सभाको उपसभामुखमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट विद्या भट्टराईले उम्‍मेदवारी दर्ता गराएकी छन् ।

    images

    एमालेकी सचेतक शान्ता चौधरीको प्रस्ताव र सांसद कृष्ण भक्तपोखरेल को समर्थनमा भट्टराईले उम्मेदवारी दर्ता गराएकी हुन् । मनोनयनपश्चात आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ ।

    यसअघि लोसपाले उम्मेदवारी दिने हुँदा एमाले उम्मेदवारी नदिने पक्षमा रहेपनि लोसपाले उम्मेदवारी नदिने भएपछि भट्टराईलाई अघि सारेको हो । उपसभामुख पदका लागि भट्टराईले असन्तुष्टि जनाउँदै उम्मेदवारी नदिने बताएकी थिइन् । उनलाई नेताहरुले अन्तिम समयमा मनाएका थिए ।


    तेस्रो आँखा
    लेखकबाट थप