• ट्रेण्डिङ्ग :
नागरिकता विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

नागरिकता विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत


  • 4.9K
    SHARES
    • आषाढ ३१, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 7.6K Views

    नागरिकता विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

    काठमाडौं, ३१ असार। प्रतिनिधिसभाको आजको बैठकबाट ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।
     
    बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सो प्रस्ताव प्रस्तुत गरेका थिए । प्रतिनिधिसभाको अर्को बैठक आजै अपराह्न ३ बजे बस्ने गरी स्थगित भएको छ । प्रतिनिधिसभाको दोस्रो बैठकमा उपसभामुखको निर्वाचन हुने कार्यसूची छ ।

    images


    तेस्रो आँखा
    लेखकबाट थप