• ट्रेण्डिङ्ग :
अर्थमन्त्रालयको सिसिटिभी प्रकरण: दुई सचिवलाई हटाउने आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

अर्थमन्त्रालयको सिसिटिभी प्रकरण: दुई सचिवलाई हटाउने आदेश दिन सर्वोच्चद्वारा अस्वीकार


  • 5.3K
    SHARES
    • आषाढ ३१, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 8.2K Views

    अर्थमन्त्रालयको सिसिटिभी प्रकरण: दुई सचिवलाई हटाउने आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

    काठमाडौं, ३१ असार। सर्वोच्च अदालतले अर्थ मन्त्रालयका सचिवद्वय मधुकुमार मरासिनी र कृष्णहरि पुस्करलाई जिम्मेवारीबाट हटाउने आदेश दिन अस्वीकार गरेको छ ।

    images

    न्यायाधीश कुमार रेग्मीको इजलासले अर्थमन्त्रालयको सिसिटिभी प्रकरणसम्बन्धी रिट निवेदनमा अन्तरिम आदेश दिन अस्विकार गरेको हो । अधिवक्ताहरु सरोजकृष्ण घिमिरे र बाबुराम अर्याल लगायतले सिसिटिभी फुटेज सुरक्षित राख्न अनि सचिवद्वयलाई जिम्मेवारीबाट हटाउन माग गरेका थिए । सर्वोच्चले कारण देखाउ आदेश भने जारी गरेको छ । अनि मुद्दालाई प्राथमिकता दिन अग्राधिकारको आदेश दिएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप