प्रदेश-१ को नामाकरणको लागि सभामुख भण्डारीद्वारा सर्वदलीय बैठकको आह्वान

प्रदेश-१ को नामाकरणको लागि सभामुख भण्डारीद्वारा सर्वदलीय बैठकको आह्वान


  • 8.8K
    SHARES
    • श्रावण २, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 13.5K Views

    प्रदेश-१ को नामाकरणको लागि सभामुख भण्डारीद्वारा सर्वदलीय बैठकको आह्वान

    विराटनगर, २ साउन। प्रदेश-१ को नामाकरणको लागि सभामुख प्रदीपकुमार भण्डारीले सर्वदलीय बैठकको आह्वान गरेका छन् । दलहरु नामकरणका लागि आ-आफ्नै अडानमा हुँदा सहमतिका लागि सभामुखले बैठक बोलाएका हुन् ।

    images

    सभामुख प्रदीपकुमार भण्डारीले साउन ६ गतेका लागि नामकरणका विषयमा छलफल गर्न सार्वदलिय बैठक बोलाएको प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले बताए । सभामुख भण्डारीले प्रदेशसभाको बैठक साउन ८ गते दिउँसो १ बजेका लागि बोलाएको सचिव पराजुलीले बताए ।

  • सम्बन्धित विषय:

  • # प्रदेश १

  • तेस्रो आँखा
    लेखकबाट थप