• ट्रेण्डिङ्ग :
न्यायपालिकाको छानविन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

न्यायपालिकाको छानविन गर्न उच्चस्तरीय समिति गठन गर्न माग


  • 5.4K
    SHARES
    • श्रावण ४, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 8.3K Views

    न्यायपालिकाको छानविन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

    काठमाडौं, ४ साउन ।  नेपाली कांग्रेसका सांसद प्रकाश रसाईली न्यायपालिकामा बिकृती बढेको भन्दै त्यसको छानविन गर्न माग गरेका छन् ।

    images

    प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद रसाईलीले उच्च स्तरीय छानविन आयोग गठन गरेर न्यायपालिकाको विकृती नियन्त्रण गर्न माग गरेका हुन् ।

    ‘देवयानी फौजदारी मुद्धामा न्याय पाउन सर्वसाधारणले ३० बर्षसम्म धाउनु पर्छ, न्यायमुर्तीहरुले समयमा न्याय दिन सकिरहेका छैनन,’ रसाईलीले संसदमा भने, ‘करिव २ सय न्यायधिसलाई न्यायपरिषदले छानविनको दायरमा ल्याएको छ, त्यसैले न्यायपालिका भित्रको विकृति अन्त्य गर्न उच्चस्तरीय छानविन आयोग गठन गरेर अघि बढनु पर्छ ।’ सरकारले छानविन आयोग गठन गरेर जनतालाई वेलैमा न्याय दिन ढिलाई गर्न नहुने उनको भनाई छ ।

  • सम्बन्धित विषय:

  • # न्यायपालिका

  • तेस्रो आँखा