• ट्रेण्डिङ्ग :
पर्साको ठोरी आसपासमा अतिभारी वर्षा, १२ बजेसम्म सतर्कता अपनाउन आग्रह 

पर्साको ठोरी आसपासमा अतिभारी वर्षा, १२ बजेसम्म सतर्कता अपनाउन आग्रह 


  • 5.1K
    SHARES
    • श्रावण ५, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 7.9K Views

    पर्साको ठोरी आसपासमा अतिभारी वर्षा, १२ बजेसम्म सतर्कता अपनाउन आग्रह 

    काठमाडौं, ५ साउन  । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले हाल पर्साको ठोरी र आसपासमा भारी वर्षा भइरहेको जनाएको छ । 

    images

    भारी वर्षाका कारण खोलामा आकस्मिक बाढी आउने हुँदा वरपरका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

    सतर्कतका मध्यान्ह १२ बजेसम्म अपनाउन पर्ने महाशाखाले जनाएको छ ।  ‘पर्सा जिल्लाको ठोरी र आसपास पछिल्लो एक घण्टा अतिभारी बर्षा मापन भएको छ ।

    सो क्षेत्र र आसपास भई बहने साना खोलामा आकस्मिक बाढी आउनुको साथै पर्सा जिल्लामा डुवान भईरहने होचा स्थानमा दिउँसो १२ बजे सम्म सतर्कता अपनाऔं,’ महाशाखाले आज विज्ञप्ति मार्फत भनेको छ । 

  • सम्बन्धित विषय:

  • # मौसम

  • तेस्रो आँखा