• ट्रेण्डिङ्ग :
कोटेश्वरमा टिपरको ठक्करबाट पैदलयात्री गम्भीर घाइते 

कोटेश्वरमा टिपरको ठक्करबाट पैदलयात्री गम्भीर घाइते 


  • 7.7K
    SHARES
    • श्रावण ५, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 11.9K Views

    कोटेश्वरमा टिपरको ठक्करबाट पैदलयात्री गम्भीर घाइते 

    काठमाडौं, ५ साउन । काठमाडौंको कोटेश्वरमा आज बिहान टिपरको ठक्करबाट पैदलयात्री गम्भीर घाइते भएका छन् । 

    images

    घाइते भएका रामेछापको बिजुलीकोट घर भएका ३१ वर्षीय श्याम बहादुर खड्काको काठमाण्डौ मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको छ । 

    कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको बा ४ ख ५७ ०३ नम्बरको टिपरले आज बिहान ३ बजे पैदल हिडिरहेका खड्कालाई ठक्कर दिएको थियो । 

    टिपर सहित चालकलाई प्रहरी बृत्त नयाँबानेश्वरले नियन्त्रणमा लिएको छ ।

  • सम्बन्धित विषय:

  • # दुर्घटना

  • तेस्रो आँखा