• ट्रेण्डिङ्ग :
एटिएम मेसिन फोरेर एनएमबी बैंकको १५ लाख चोरी

एटिएम मेसिन फोरेर एनएमबी बैंकको १५ लाख चोरी


  • 5.1K
    SHARES
    • श्रावण ६, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 7.8K Views

    एटिएम मेसिन फोरेर एनएमबी बैंकको १५ लाख चोरी

    कास्की, ६ साउन । पोखरामा एनएमबी बैंकको एटिएम मेसिन फोरेर १५ लाख रुपौयाँ चोरी भएको छ । गएराति पोखरा महानगरपालिका–२६ अर्घोचोकमा चोरी भएको प्रहरीले जानकारी दिएको छ ।

    images

    बैंकले अघिल्लो दिन एटिएममा १७ लाख रूपैयाँ राखेकामा दुई लाख रूपैयाँ ग्राहकले निकालेको र बाँकी पैसा चोरी भएको बताएको छ ।

    घटनाको अनुसन्धान भइरहेको र चोरी गर्नेको खोजतलास तीव्र बनाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # टिएम मेसिन

  • तेस्रो आँखा