• ट्रेण्डिङ्ग :
लमजुङमा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

लमजुङमा पेस्तोलसहित भारतीय नागरिक पक्राउ


  • 4.4K
    SHARES
    • श्रावण ६, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 6.7K Views

    लमजुङमा पेस्तोलसहित भारतीय नागरिक पक्राउ
    लमजुङ, ६ साउन ।  पेस्तोलसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । बेँसीसहर नगरपालिका–१ उदिपुर क्षेत्रमा हिँडिरहेका भारतको मोतीहारी जिल्लाका २२ वर्षीय दीप कुमारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए । 

    शंकास्पद गतिविधिमा बुधबार हिँडिरहेका बेलामा प्रहरीले पक्राउ गरे पनि बिहिवार  साँझ ती युवालाई सार्वजनिक गरिएको हो । उनको साथबाट पेस्तोलसहित एक थान गोली, मोबाइल, सिमकार्ड र निजको आधार कार्डसमेत बरामद गरिएको जिल्ला प्रहरी प्रहरीले जनाएको छ । 

    images

    बिहिवार  जिल्ला अदालत लमजुङबाट  म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # पेस्ताेल

  • तेस्रो आँखा