नेपाल प्रहरीका एआईजी आचार्य सवार गाडी दुर्घटना

नेपाल प्रहरीका एआईजी आचार्य सवार गाडी दुर्घटना


  • 8.5K
    SHARES
    • श्रावण ६, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 13.0K Views

    नेपाल प्रहरीका एआईजी आचार्य सवार गाडी दुर्घटना

    काठमाडौं, ६ साउन। नेपाल प्रहरीका अतिरिक्त महानिरिक्षक (एआईजी) मुकुन्दराज आचार्य सवार गाडी दुर्घटना भएको छ । बागमती अञ्चल ७४७३ नम्बरको गाडी बाराको कोहल्वीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

    images

    एआईजी आचार्य जनकपुरबाट कोहल्वी तर्फ आइरहेका थिए । बाराका डिएसपी राजेश थापाका अनुसार दुर्घटनाबाट गाडीमा सामान्य क्षती पुगेको छ । एआईजी आचार्यसहित गाडीमा सवार सवै सकुसल छन् । 

  • सम्बन्धित विषय:

  • # दुर्घटना

  • तेस्रो आँखा
    लेखकबाट थप