• ट्रेण्डिङ्ग :
  • दमौली (तनहुँ), १ वैशाख : तनहुँको व्यास नगरपालिका–११ तनहुँसुरमा रहेको खड्गकालिका मन्दिर रु ५० लाखको लागतमा पुनर्निर्माण सम्पन्न भएको छ । पुरातत्व विभागको आर्थिक सहयोगमा

  • महोत्तरी, ३० चैत/महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलवासीको  पर्व चैतीछठ विधिपूर्वक प्रारम्भ भएको छ । आजदेखि चार दिनसम्म महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि

  • सानफ्रान्सिस्को अमेरिका, गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका क्यालिफोर्निया राज्य च्याप्टर, वेष्ट रिजन कमिटि, नेपाल आदिवासी जनजाती महासंघ,क्यालिफोर्निया लगायत क्यालिफोर्नियाको सक्रिय संघ संस्थाहरुको संयुक्त

  • काठमाडौँ, २९ चैत : नेकपा (एकीकृत समाजवादी ) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा समुन्नत तथा सभ्य समाज निर्माण गर्न सबै जाति समुदायका पर्व

  • पर्सा, २९ चैत / पर्सा जिल्लामा पनि इस्लाम समुदायले ईद–उल–फित्र (ईद) सामाजिक सद्भाव कायम राख्दै मनाएका छन् । इस्लाम समुदायले पर्सामा रहेका ईदगाह तथा मस्जिदमा

  • बाँके, २९ चैत/ एक महिनाको उपवास (रोजा)पछि मुस्लिम धर्मावलम्बीहरूले आज नेपालगञ्जमा हर्षोल्लासका साथ ईदपर्व मनाइरहेका छन् । बुधबारराति चन्द्रमा देखिएपछि आज नेपालगञ्जको वीपीचोकस्थित ईदगाहमा बिहान

  • घोराही । दाङको घोराही उपमहानगरपालिका-१८ स्थित इदगाहमा इद पर्वको अवसरमा सामूहिक नमाज पढ्दै मुस्लिम समुदाय । इद पर्वमा सबैजना एकै ठाउँमा भेला भएर अल्लाह(भगवान)का नाममा

  • काठमाडौँ, २९ चैत : देशभरका इस्लाम धर्मावलम्बीले आज इद–उल फित्र (इद) मनाउँदै छन् । तीस दिन व्रत पूरा भएपछि अर्को दिन मनाइने पर्व हो ।  बुधबार

  • काठमाडौँ, २९ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इस्लाम धर्मावलम्बीको महान् पर्व इद (इद–उल–फित्र) को अवसरमा नेपालीबीच आपसी एकता, सहिष्णुता र सद्भाव कायम गरी न्यायपूर्ण

  • काठमाडौँ, २९ चैत : राष्ट्रपति रामचन्द्र पौडेलले इद (इद–उल–फित्र) पर्वले सम्पूर्ण नेपालीबीच आपसी समझदारी, दिगो शान्ति एवं भाइचाराको भावनाका साथै बृहत् राष्ट्रिय एकताको सोच अभिवृद्धि

  • काठमाडौँ, २९ चैत : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरले मुस्लिम समुदायको धार्मिक पर्व इद–उल फित्र (इद) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका इस्लाम धर्मावलम्बीको सुख, शान्ति,

  • काठमाडौँ, २९ चैत : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले इद (इद–दुल–फित्र) जस्ता धार्मिक तथा सांस्कृतिक पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता एवं पारस्परिक सहयोगको भावनालाई प्रगाढ

  • काठमाडौँ, २९ चैत : मुस्लिम आयोगले इद (इदुल फित्र) पर्वले राष्ट्रिय एकता, अखण्डता, आपसी मित्रता, सामाजिक र सांस्कृतिक तथा धार्मिक सहिष्णुता थप सुदृढ बनाउने विश्वास

  • काठमाडौँ, २९ चैत : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ईद-उल-फित्र पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै आएको बताउनुभएको छ ।  इस्लाम धर्मावलम्वीहरुको

  • भक्तपुर, २८ चैत : भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने बिस्का जात्राको पहिलो दिन पाँचतले मन्दिरस्थित टौमढीबाट तान्न सुरु गरेको प्यागोडा शैलीको भैरवनाथको रथ भाँचिएको

  • काठमाडौँ, २८ चैत/ सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईद-उल फित्र (ईद)को अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी

  • महोत्तरी, २८ चैत । हिजरी संवत्को रमदान (रमजान) महिना समापन भइरहँदा देशका अन्य भागका साथै महोत्तरीका मुस्लिम बसोबास बाहुल्य भएका बस्तीमा ‘ईद’को चहलपहल सुरु भएको

  • सुनसरी, २७ चैत/ राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिमा जो जसले गठबन्धन बनाए पनि मुलुकको विकास र सुशासन प्रवद्र्धनका लागि सबैको एउटै मूलमन्त्र र गठबन्धन हुनुपर्नेमा जोड

  • सप्तरी, २७ चैत/राष्ट्रपति रामचन्द्र पौडेलले आज विहान यहाँस्थित प्रसिद्व शक्तिपीठ छिन्नमस्ता मन्दिरमा दर्शन तथा पूजा अर्चना गर्नुभएको छ । छिन्नमस्ता गाउँपालिका–३ मा रहेको धार्मिक एवम

  • महोत्तरी, २७ चैत/मधेसका  महोत्तरीसहितका मिथिला क्षेत्रमा वासन्ती नवरात्रको प्रारम्भसँगै आदिशक्ति देवीका भजन गुञ्जन थालेको छभने शक्तिपीठहरूमा भक्तजनको भीड लागेको छ ।  चैत शुक्ल परेवासँगै आजदेखि प्रारम्भ

  • सुनसरी, २७ चैत/ सुनसरीको वराहक्षेत्र नगरपालिका–१ स्थित चतरामा आजदेखि महाकुम्भ मेला प्रारम्भ हुँदैछ ।  मेलाको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको मेला  आयोजक समितिका

  • भक्तपुर, २७ चैत/ तान्त्रिक विधिबाट भक्तपुरमा आठ रात, नौ दिन मनाइने बिस्काः जात्रा शान्तिपूर्ण ढङ्गले मनाउने सन्देश प्रवाह गर्दै आज भक्तपुरमा सद्भाव र्याली आयोजना गरिएको

  • चितवन, २६ चैत/ चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा  आजदेखि विक्रम बाबा मेला सुरु भएको छ । चैते दसैँका अवसरमा लाग्ने मेलाको निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर

  • म्याग्दी, २६ चैत/मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा रहेका धार्मिकस्थल कागबेनी र मुक्तिनाथ मन्दिरमा आज भक्तजनको घुइँचो लागेको छ ।    कालीगण्डकीको तटमा अवस्थित कागबेनीमा औँसी तिथि पारेर दिवङ्गत