घोराही । दाङको घोराही उपमहानगरपालिका-१८ स्थित इदगाहमा इद पर्वको अवसरमा सामूहिक नमाज पढ्दै मुस्लिम समुदाय । इद पर्वमा सबैजना एकै ठाउँमा भेला भएर अल्लाह(भगवान)का नाममा विशेष नमाज(प्रार्थना)गर्ने तथा शुभकामना आदान प्रदान गरेर मनाउने इस्लाम परम्परा छ । तस्बिर : कुलदीप न्यौपाने/रासस
