सोमबार, कार्तिक १७ गते २०८३
बागलुङ, कात्तिक १६ गते । वर्षा रोकिएपछि बागलुङको कुडुले फेदबाट बिहानको समयमा धौलागिरि हिमालको मनमोहक दृश्य देखिएको छ । सफा मौसमसँगै खुलेको हिमालको दृश्यले स्थानीयवासी तथा पर्यटकलाई आकर्षित गरेको छ ।