हिलेबाट देखिएको सौन्दर्य (फोटो फिचर)

हिलेबाट देखिएको सौन्दर्य (फोटो फिचर)


  • 703
    SHARES
    • आश्विन २७, २०८३ मंगलबार
    • २ हप्ता अघि
    • 1.1K Views

    हिलेबाट देखिएको सौन्दर्य (फोटो फिचर)

    हिले, असोज २७ गते । पूर्वी पहाडको मौसम खुलेको छ । बर्खा सकिएर मौसम खुलेपछि कोशी प्रदेशको पर्यटकीय नगरी धनकुटाको हिलेबाट मनमोहक दृश्य देखिन थालेको छ ।

    images

    समुद्र सतहवाट करिब दुई हजार मिटरको उचाईमा रहेको हिले बजार आसपास सुन्दर डाँडाबाट उत्तरतर्फका हिमालसहित पहाडी भूभागको सुन्दरता देखिन्छ । 

    त्यस्तै सूर्योदय र सूर्यास्तको रमणीय दृश्यले पनि यस क्षेत्रलाई मनमोहक बनाएको छ । 


    तेस्रो आँखा