आइतबार, कार्तिक १६ गते २०८३
गोरखा, असोज २५ गते । गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबीच पहिरो खसेपछि बुढीगण्डकी नदीमा लेदोसहितको बाढी आएको छ । बाढीले चुमनुब्री र धार्चे क्षेत्रमा केही घर तथा पुल बगाएको छ ।